सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । सोमबार मार्केट खुल्नेबितिकै पोजेटिभ सर्किट लागेको हो । मार्केट खुलेको १ मिनेटमै पोजेटिभ सर्किट लागेपछि पहिलो पटकका लागि मार्केट २० मिनेट हल्ट भएको छ ।
मार्केट खुल्नेबितिके नेप्से परिसूचक १०८.६० अंकले बढेर २८२१.१० बिन्दुमा पुगेको छ । मार्केट ४ प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ ।
Artha Sanjal






