सेयर बजारमा पनि बज्यो ‘बुलिस घण्टी’, १ मिनेटमै सकारात्मक सर्किट

सेयर बजारमा पोजेटिभ सर्किट लागेको छ । सोमबार मार्केट खुल्नेबितिकै पोजेटिभ सर्किट लागेको हो । मार्केट खुलेको १ मिनेटमै पोजेटिभ सर्किट लागेपछि पहिलो पटकका लागि मार्केट २० मिनेट हल्ट भएको छ ।

मार्केट खुल्नेबितिके नेप्से परिसूचक १०८.६० अंकले बढेर २८२१.१० बिन्दुमा पुगेको छ । मार्केट ४ प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *