नेकपा एमाले धुलो टक्टकाएर फेरि उठ्छ : नेता विष्णु रिजाल

काठमाडौँ । नेकपा (एमाले)का नेता विष्णु रिजालले एमाले फेरि उठ्ने बताएका छन्।

आफ्ना कमीकमजोरी स्वंयले नै सच्याउने भन्दै धुलो टक्टकाएर एमाले फेरि उठ्ने बताएका हुन्।

‘हाम्रा कमी-कमजोरी हामीले नै सच्याउने हो,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘धूलो टक्टकाएर नेकपा (एमाले) फेरि उठ्छ। हामी फेरि उठ्छौं।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *