आज ‘नाडा अटो शो–२०२५’को अन्तिम दिन (तस्बिरहरु)

काठमाडाैं। भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो–२०२५’ आज सकिँदै छ । नाडाको यो १७औँ संस्करणको ६ दिनमा १ लाख ४९ हजार ले अवलोकन गरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।

शोमा चारपांग्रे, दुई पांग्रे सावरी, टायर र ब्याट्रीसहित विभिन्न बैंक तथा वित्तीय संस्था, बिमालगायतबारे जानकारी र सुविधा एउटै छानामुनि उपलब्ध छ । प्रधानमन्त्रीदेखि पूर्व प्रधानमन्त्रीसम्मले नाडा अटो शोको अवलकोकन गरेका थिए ।

विगतका वर्षमा आयोजना हुँदै आएको अटो शोको तुलनामा यस पटक आगन्तुकको उपस्थिति सोचेभन्दा धेरै राम्रो रहेको नाडाले बनाएको छ । पाँच दिनमा १ लाख ४९ हजारभन्दा बढीले अटो शोको अवलोकन गरिसकेको नाडाले बनाएको छ ।

तस्बिरहरु

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *