काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक दश अंकले बढेको छ। सेसनमा १०.२५ अंक बढेर २६३२.१२ विन्दुमा पुगेको छ । ३ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ७ सय ३० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५४ वटा कारोबार भएको हो । २९ कम्पनीको मूल्य बढ्दा १८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
Artha Sanjal






