काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १९ सय ९० रुपैयाँ कायम रहेको छ ।
Artha Sanjal






