नेपाली सेनाले माग्यो कर्मचारी, कुन पदमा कति ? (सूचीसहित)

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज एक सूचना जारी गर्दै प्राविधिक हवाई र विविध सेवा तर्फका पदिक र विल्लादार पदका लागि दरखास्त आह्वान गरिएको हो ।

रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ । नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।

जेठ १२ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *