नेप्सेमा ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेप्सेमा आज ४७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत गरेको छ । आज नेप्सेमा चिलिमे हाइड्रोको ७.५ प्रतिशतले हुन आउने ४७ लाख १० हजार ५ सय ५४ दशमलव ४२ कित्ता बोनस शेयर सुचिकृत गरेको हो ।

शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरीद बिक्रि गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *