आज शेयर बजार ३.६६ अंकले घटेर नेप्से २५४३.३९ विन्दुमा

नेप्से ३.६६ अंकले घटेर २५४३.३९ विन्दुमा आएको छ । २ अर्ब ४९ करोड रुपैयाँ हाराहारीमा मात्र सेयर कारोबार आज भएको छ ।

२३० कम्पनीको ५१ लाख ३९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १५ करोड २२ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा शिवम् सिमेन्ट्स सबैभन्दा अघि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *