बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०७९/ ०८० का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रतिशेसेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *