सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको कुल १३.६८४२ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १३ प्रतिशत सेयर बोनस र ०.६८४२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश छुट्याइएको कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृछिपति आगामी नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गर्ने संस्थाले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *