इमर्जिङ नेपालको लाभांश घोषणा

काठमाडौं । इमर्जिङ नेपालले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीले उक्त आर्थिक वर्षका लागि आफ्नो सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश (करप्रयोजनसहित) दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृति र आठौं साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *