ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ। चैत्र १२ गते होटेल बाराही पोखरामा सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २ गते बुक क्लोज गर्ने निर्णय रहेको छ । चैत्र १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन जनाएका छन् ।
१० आ।व २०७७र७८ को संचालक समितिको प्रतिवेदन छलफल गरेर पारित गर्ने ।
२०लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा आ.व २०७७र७८ को नाफा नोक्सान हिसाब र अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने बताए ।
३० लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व २०७८र७९ का लागि बाहय लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने।
२० डेभलपमेन्ट बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गरी अभिलेख गराउँदा आवश्यक थपघट, संसोधन वा परि मार्जन गर्नु परेमा सो सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने ।