काठमाडौं । भदौ महिनामा विभिन्न २६ वटा सहकारी संस्थाहरु कालोसूचीमा परेका छन् । आर्थिक मन्दीका कारण बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा उक्त सहकारीहरुलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा समावेश गरेको हो ।
काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा पछिल्लो समय कालोसूचीमा पर्ने सहकारी संस्थाहरु बाक्लिन थालेका छन् । साउन महिनामा मात्रै ३४ वटा सहकारी कालोसूचीमा परेका छन् ।
कालोसूचीमा पर्ने सहकारीहरुमा ठूला भनिएका सहकारीहरु समेत छन् । समस्याग्रस्त घोषणा भएको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थादेखि लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभसम्म कालोसूचीमा परेका छन् ।
त्यसैगरी, न्यू भिजन बचत तथा ऋण सहकारीसंस्था, मित्रमिलन बचत तथा ऋण सहकारी संस्था, लुम्बिनी बचत तथा सहकारी लगायतका संस्थाहरु पनि कालोसूचीमा समावेश भएका छन् ।
कालोसूचीमा पर्ने सहकारी र सञ्चालकहरुको नाम


स्रोत : कर्जा सूचना केन्द्र




