अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सामसङको दसैँलक्षित अफर :‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’

  • अर्थ सन्जाल
  • २ आश्विन २०८०, मंगलवार १२:२८


काठमाडौं । हरेक वर्षजस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना ग्राहकका लागि दसैँलक्षित एक उत्साहजनक अफर ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ सुरु गर्ने भएको छ।

यो अफरअन्तर्गत कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिदमा ग्राहकले हरेक दिन उपहारस्वरुप रु.२ लाख ३३ हजार ९०० मूल्य बराबरको टीभीएस एनटर्क १२५ सीसी जित्ने अवसर पनि पाउनेछन्। जसअनुसार जम्मा २५ दिनमा २५ जना विजेताले उक्त उपहार प्राप्त गर्ने पक्का रहेको छ।

यस योजनाअन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जोकोही ग्राहक यस योजनामा सहभागी बन्न सक्नेछन्। शनिबार बाहेक हरेक दिन एक टीभीएस एनटर्क १२५ सीसीको भाग्यशाली विजेता बन्न सकिनेछ। शनिबार यो योजना नभए पनि शनिबारको दिन प्रवर्द्धन योजनामा सहभागी हुने ग्राहकको नाम आइतबार गरिने लक्की डमा सामेल गरिनेछ।

योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताको नाम सार्वजनिक गरिनेछ। यो योजना असोज ५ गतेबाट सुरु कात्तिक ३ गतेसम्म कायम रहनेछ। यद्यपि ग्राहकले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नेछन्। असोज २ देखि असोज ५ सम्म प्राप्त भएका इन्ट्रीलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ। लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिनेछ।

सामसङ नेपालको २५ टीभीएस एनटर्क १२५ सीसी जित्नका लागि सहभागी हुने प्रक्रिया

-सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुहोस्।
-नयाँ खरिद गरिएको उपकरणको सिरियल नम्बर प्राप्त गर्न *#06# डायल गर्नुहोस।
-SAMSUNG<space> नम्बर टाइप गरेर ३१००१ मा एसएमएस गर्नुहोस्। उदाहरणको लागि SAMSUNG XXXXXXXXXXX

इन्ट्रीको पुष्टि तुरुन्तै पाउनुहोस् र परिणामको प्रतीक्षा गर्नुहोस्। विजयी सिरियल नम्बरहरुको घोषणा इमेज च्यानलमार्फत गरिने लाइभ लक्की ड्रमा गरिनेछ। जसको परिणाम भोलिपल्ट सामसङको अफिसियल फेसबुक पेजमा पनि पोस्ट गरिनेछ।

यतिमात्र होइन ग्राहकका लागि अर्को एक आकर्षक अफर पनि रहेको छ । ग्राहकले चाहेको सामसङ स्मार्टफोन वा ट्याब्लेट सासमङको सुविधाजनक इन्स्टा फाइनान्स सुविधाअन्तर्गत मासिक किस्तामा ०% ब्याजदरका साथ किन्ने अवसर पनि छ।

देशभरमा रहेका ३०० भन्दा बढी सासमङ इन्स्टा फाइनान्स सुविधा रहेको आउटलेटका साथै २२ वटा सामसङ एक्सपिरिएन्स स्टोरहरुबाट ग्राहकले सजिलैसँग आफ्नो स्मार्टफोन अनुभवलाई आजै राम्रो बनाउन सक्नेछन्। यसका लागिमात्र लाग्नेछ थोरै मासिक किस्ता रकम।

Artha Sanjal
मिती : २ आश्विन २०८०, मंगलवार १२:२८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

माइडियाले ल्यायो दशैँ तिहार अफर

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.