७६ हजार बढीले गरे ‘नाडा अटो साे’काे अवलाेकन

काठमाडाैं । यस वर्षकाे नाडा अटाे साे आज आइतबार समापन भएकाे छ । भदाै २६ गतेदेखि सुरू भएकाे साेमा ७६ हजार १ सय जनाले अवलाेकन गरेकाे नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

अटाे साेमा सर्वसाधारणकाे उल्यख्य सहभागिता रहेकाे नाडाले जनाएकाे छ । सहभागीकाे उत्साहले अर्थतन्त्र नाजुक नरहेकाे देखाएकाे अध्यक्ष थापाले बताए । नाडा साे मा स्तरिय अवलाेकनकर्ताकाे भिड लागेकाे नाडाले जनाएकाे छ । ५० हजारले अवलाेकन गर्छन् भन्ने अनुमानभन्दा बढीकाे उपस्थितिले उत्साह थपेकाे नाडा परिवारले बतायाे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *