अर्थ सन्जाल
१७ आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

अर्थ नीतिबारे सरकार कुहिरोको काग जस्तै अन्यौलग्रस्त छ : पूर्व प्रधानमन्त्री खनाल

  • अर्थ सन्जाल
  • २९ भाद्र २०८०, शुक्रबार १७:५५


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले, देशको अर्थनीतिबारे सरकार कुहिरोको काग जस्तै दिशाहीन रहेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै उनले, सहकारीको क्षेत्रबारे सरकार कुहिरोको काग जस्तै बनेको टिप्पणी गरेका हुन् ।

‘सहकारी क्षेत्रलाई हामीले राम्रो ढंगले अगाडि बढाउनु पर्नेछ । विभिन्न खालका सहकारी आए । यीनीहरुलाई अघि बढाउन पनि समृद्ध खालका ऐन कानूनहरु बनेनन् । पछिल्लो अवधिमा हामीले खास गरी यो ६२/६३ को परिर्वतनपछि बनेको संविधानको मर्म र भावना छ तीन खम्बे अर्थतन्त्र निर्माण गर्ने त्यस मध्ये सहकारीको महत्वपूर्ण भूमिका हुनुपर्छ भन्ने कुरा भनेको छ ।’ उनले भने ‘तर कति हुनुपर्छ त सहकारीको भूमिका, राज्यको क्षेत्रको भूमिका कति हो ? सहकारीको भूमिका कति हो ? निजी क्षेत्रको भूमिका कति हो ? त्यसको बारेमा सरकार पुरै कुहिरोको काग छ । न प्रचण्डको सरकारले यो विषयमा सोचेको छ । न देउवाको सरकारले सोच्यो न केपी ओलीको सरकारले सोच्यो कसैले पनि सोचेनन हेर्नुस् । अहिलेसम्म ठोस ढंगले नीति ल्याएको म चै देखिरहेको छैन् । ’

संविधानमा रहेका समाजवादी तत्वहरुलाई अगांलेर पुँजीवादी तत्वहरुलाई परिर्वतन गर्दै जानु पर्ने बताएका उनले निजी क्षेत्रलाई पनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए ।

‘पुँजीवाद स्थापना भएको १८ वर्ष भयो संविधान नै बनेको पनि १० वर्ष पुग्न लाग्यो ।’ उनले भने ‘यो पुँजीवादी व्यवस्था पुँजीवादी संसदीय व्यवस्थाबाट अब अगाडि बढ्न सकिँदैन् ।’

Artha Sanjal
मिती : २९ भाद्र २०८०, शुक्रबार १७:५५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.