

काठमाडौं । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि टिचिङबाट च्यासल लागिएको छ । नेम्वाङको हृदयघातबाट सोमबार राति निधन भएको थियो ।
Artha Sanjal

अर्थ सन्जाल