अन्तिम श्रद्धाञ्जलीका लागि टिचिङबाट च्यासल लगियो नेम्वाङको पार्थिव शरीर (फोटोफिचर)

काठमाडौं । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।

नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि टिचिङबाट च्यासल लागिएको छ । नेम्वाङको हृदयघातबाट सोमबार राति निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *