अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

टेकूमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम, नयाँ मोडल लञ्चको तयारी

  • अर्थ सन्जाल
  • २० भाद्र २०८०, बुधबार ११:०३


काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोवर्क प्रालिले टेकूमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

भदौ १८ गतेका दिन एक समारोहका बीच टेकूमा स्थापित सोरुमको डेल्टा अटोकर्प प्रालिका अध्यक्ष पुल्कित भीमसरिया, निर्देशकद्वय विवेक सिकारिया, केतन भिमसरिया र कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा कम्पनीको निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत महतोले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी आफ्नो कम्पनीले भेस्प र अप्रिलियाको सोरुम विभिन्न स्थानमा सञ्चालनमा ल्याउन थालेको बताए ।

उनका अनुसार कम्पनीले नयाँ मोडल पनि बजारमा ल्याउने तयारी गरिरहेको छ । आगामी भदौ २६ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा अप्रिलिया एसआर १६० बिएस ६ स्कूटर सार्वजनिक गर्ने तयारी भइरहेको समेत उनले जनाए ।

डेल्टा अटोकर्पले युवालाई प्राथमिकतामा राख्दै आफ्नो व्यवस्थापन समूह तयार गरेको समेत सो क्रममा उनले बताए । ‘योङ, इनरजेटिक र टू ह्वीलर्समा काम गरेको अनुभवी टिम हामीसँग छ ।’-उनले थपे ।

मार्केटिङ विभागका अनिष खड्काका अनुसार भदौ १६ गते शनिवारका दिन कम्पनीले अप्रिलिया राइडको समेत आयोजना गरेको थियो । आगामी दिनमै यस्तै राइड शो तथा सर्भिस क्याम्पहरु समेत सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

डेल्टा अटोकर्पले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न प्रमुख व्यापारिक केन्द्रहरुमा ५० भन्दा बढी स्थानबाट आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।

Artha Sanjal
मिती : २० भाद्र २०८०, बुधबार ११:०३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह

यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल

साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु

दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल

ताजा समाचार

  1. स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह
  2. यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल
  3. साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु
  4. दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल
  5. ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र कार्डहोल्डरलाई विशेष छुट
  6. ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक
  7. सुष्मिता र दियाले जिते मिस एण्ड मिसेस युनिभर्सलको ताज

विजनेश फोकस

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

इन्द्रजात्राको दिन पनि कृषि विकास बैंकको यी शाख...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.