

काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक सोमबार भारतसँग प्रतिस्पर्धा गरिरहेको हो ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुवात गरेको भएपनि भुर्तेलको विकेट शार्दुल ठाकुरले लिए । कुशलले २५ बलमा ३८ रन बनाएर आउट भएका हुन् । यसअघि उनी क्याचआउट हुनबाट जागिएका थिए ।
Artha Sanjal

अर्थ सन्जाल