अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सरकारले आफ्नै बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

  • अर्थ सन्जाल
  • १८ भाद्र २०८०, सोमबार १३:३३


काठमाडौं । बीमा प्राधिकरण अध्यक्ष सुर्यप्रसाद सिलवालले सरकारलाई आफ्नै बीमा ल्याउन आग्रह गरेका छन् । आज राजधानीमा आयोजित बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’मा बोल्दै हरेक क्षेत्रको आफ्नै नीति भएको र सरकारले बीमा क्षेत्रको पनि आफ्नै नीति ल्याउनुपर्ने बताएका हुन् ।

प्राधिकरणले बीमा नीति ल्याउनको लागि गत आर्थिक वर्षदेखि नै कसरत गरिरहेको छ । नीतिको लागि आवश्यक डकुमेन्ट बनाएर मन्त्रिपरिषद् (क्याबिनेट) मा पनि पठायो तर डकुमेन्टमा केही कारण देखाउँदै प्राधिकरणमै फिर्ता आयो । प्राधिकरणले फेरि उक्त डकुमेन्ट क्याबिनेटमा पठाए पनि प्रस्तुत हुन नसकेको प्राधिकरणका अध्यक्ष सिलवालले बताए ।

‘हामीले सरकारको एउटा आफ्नै बीमा निती हुनुपर्छ भनेर धेरै प्रयास गरेका हौँ । गत वर्षेदेखि त्यसलाई हामीले बनायौँ । क्याबिनेटमा पुर्यायौँ क्याबिनेटले करिबकरिब डकुमेन्ट पास गरिसकेको फेरिडकुमेन्ट फिर्ता आयो । फिर्ता आएपछि फेरी त्यो डकुमेन्ट क्याबिनेटमा प्रस्तुत हुन सकेको छैन ।’ उनले भने -‘ हामीले त्यो डकुमेन्ट चाहियो भनेर लबिङ गरिरहेका छौँ ।’

बीमा नीतिले सरकारलाई निर्देशित गर्ने र सरकार नै निर्देशित भएपछि प्रदेश र स्थानीय सरकार निर्देशित हुने उनले बताए । ‘बीमा क्षेत्रलाई अगाडि बढाउन अति महत्वपूर्ण दस्तावेज पनि हामीले अहिलेसम्म पारित गराउन सक्ने अवस्था भएको छैन । पाइपलाइनमा छ । कुराकानी भइरहेको छ । तर त्यसले मूर्त रुप लिन सकेको छैन ।’ उनले भने ।

बीमा नीति आएपछि मात्र बल्ल सरकारले बीमालाई महत्व दिन सुरु गर्ने उनको भनाइ थियो । सरकारले बीमा क्षेत्रलाई राइबल फ्याक्टरको रुपले हेर्न नहुने उनले बताए ।

सरकारले बीमालाई कस्तो रुपमा अंगिकार गरेको छ भन्ने कुराले सर्वसाधारणले कसरी लिन्छन् भन्ने कुरालाई निर्धारण गर्ने उनको भनाइ छ । उनले भने- ‘सिंहदरबारमा बीमा छैन । सरकारको कुनैपनि बिल्डिङको बीमा छैन । सरकारले कर्मचारीको निश्चित बीमा गर्दिएको छ ।’

सरकारको बजेटमा बीमालाई फोकस गरेर कुरा छोडेको समेत उनले गुनासो गरे । बीमा पनि मेरो दायित्वलाई डिस्चार्ज गर्ने शशक्त माध्यम हो भनेर सरकारले बीमा आफ्नो दायित्व निभाउने शशक्त माध्यम हो भन्ने नबुझेसम्म सर्वसाधारण नबुझ्ने उनको भनाइ छ ।

सरकारले प्रदेश र स्थानीय तहलाई बाटो देखाएर कुन कुन काम बीमाको माध्यमबाट गर्ने हो, त्यसलाई छुट्याएमा मात्र बीमा क्षेत्रले महत्व पाउने उनले बताए ।

बीमाले प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘सरकार कतिबेला प्रकोप आउँछ भनेर कुरेर बसिरहेको हुन्छ । बजेटमा प्रकोप भएको खण्डमा आर्थिक सहायता दिने भनेर उल्लेख गरेको हुन्छ । प्रकोप आउँछ भन्ने थाहा छ । तर कतिखेर आउँछ थाहा छैन। प्रकोप आउनुभन्दा पहिले नै हामीले त्यो क्षेत्रको, त्यहाँका मान्छे र सम्पत्तिको बीमा गर्ने हो भने प्रकोप आउँदा सरकारको टाउको दुखाइको विषय थिएन बीमा कम्पनीले नै ह्यान्डल गर्ने विषय हुन्थ्यो ।’

बीमाले गरिवी निवारणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

Artha Sanjal
मिती : १८ भाद्र २०८०, सोमबार १३:३३ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.