अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

पराराष्ट्र सम्बन्ध बलियो बनाउन नेपालको प्रस्तुतिमा सुधार आवश्यक : अर्थमन्त्री महत

  • अर्थ सन्जाल
  • १४ भाद्र २०८०, बिहीबार १४:१८


काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले नेपालले पराराष्ट्र सम्बन्धलाई बलियो बनाउन नेपालको प्रस्तुति बलियो हुन आवश्यक भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साना राज्य क्षमताहरु ः नकारात्मक प्रतिस्पर्धा र नेपालमा विदेशी नीति प्राथमिकता सम्बन्धी सेमिनारलाई सम्बोधन गर्दे उनले राज्यको क्षमता, आर्थिक, सामाजिक नीतिलाई सशक्त ढङ्गले कार्यान्वयन गर्ने क्षमताका साथै नेपालले पराराष्ट्र सम्बन्धलाई बलियो अभिव्यक्तिकासाथ प्रस्तुत हुने क्षमता बिकास गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले आफ्नो राज्यको क्षमता, राज्य संरचनाहरुको क्षमता,आर्थिक सामाजीक नीतिलाई सशक्त ढङ्गले कार्यान्वयन गर्ने क्षमता र पराराष्ट्र सम्बन्धलाई पनि स्ट्रोङ आर्टीकुलेसनका साथ प्रस्तुत हुने क्षमता नेपालले विकसित गर्न आवश्यक छ ।’
मन्त्री महतले देशको नीतिगत निर्णयहरु परिपक्क किसिमबाट नगर्नाले बिभिन्न समस्याहरु आउने गरेको टिप्पणी गरे । उनले देशमा सम्भावना छैन् भनेर विदेश मात्र जान खोज्ने प्रवृति बढ्यो भने देशमै केहि गर्छु भन्नेहरुको आत्मविश्वास कम हुने बताए ।

उनले भने,‘हाम्रो नीतिगत निर्णयहरु परिपक्क किसिमबाट नगर्नाले बेलाबखत समस्या आएको छ । देशमा बस्नु अर्थ छैन् । सम्भावना नै छैन् । भन्यो भने लगानी गर्ने र देशमै बसेर केहि गर्छु भन्नेहरुले पनि कन्फिडेन्स लुज गर्छ ।’

उनले नेपाल आर्थिक रुपमा कमजोरी भएकै कारणले मात्र सानो देशको विशेषण दिएकाले आर्थिक रुपमा शसक्त्त हुन आवश्यक रहेको बताए ।

 

Artha Sanjal
मिती : १४ भाद्र २०८०, बिहीबार १४:१८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

ताजा समाचार

  1. चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)
  2. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  3. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  4. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  5. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  6. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  7. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.