अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

साउनमा जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन साढे १९ अर्ब बढी, कुनको कति ?

  • अर्थ सन्जाल
  • १३ भाद्र २०८०, बुधबार ११:५०


काठमाडौं । जीवन बीमा कम्पनीहरुले साउन महिनामा साढे १९ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्।

जसमा २ अर्ब २९ करोड ७४ लाख रुपैयाँ प्रथम बीमाशुल्क र १७ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नवीकरण बीमा शुल्क छन् ।

साउनमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीले प्रथम बीमा शुल्कबाट ५६ करोड ३१ लाख रुपैयाँ र नवीकरणबाट ४ अर्ब ६६ करोड ६ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

त्यस्तै, दौश्रो स्थानमा राष्ट्रिय बीमा संस्थानको ३ अर्ब ३४ करोड ३४ लाख, तेस्रोमा हिमालयन लाइफले १ अर्ब ९३ करोड ७७ लाख, चौथोमा एलआईसी नेपालले १ अर्ब ९२ करोड ५५ लाख रहेको छ ।

साउनमा नेसनल लाइफले १ अर्ब ८० करोड रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब रुपैयाँ, एसियन लाइफले ८१ करोड ९९ लाख रुपैयाँ, सानिमा रिलायन्सले ६६ करोड ८१ लाख रुपैयाँ, सिटिजन लाइफले ५७ करोड ९४ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ५४ करोड ११ लाख रुपैयाँ र आइएमई लाइफले ५२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी मेट लाइफले ४९ करोड २३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३८ करोड ११ लाख रुपैयाँ र सन नेपाल लाइफले ३५ करोड ६२ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

साउन महिनासम्म सक्रिय बीमालेखको संख्या १ करोड ४० लाख २० हजार ८४७ रहेको छ । यो अवधिमा जारी बीमालेखको संख्या ८ लाख ३२ हजार ७५९ रहेको छ भने कुल बीमांक रकम १ खर्ब ५३ अर्ब २४ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

सूचीसहित:

Artha Sanjal
मिती : १३ भाद्र २०८०, बुधबार ११:५० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.