अर्थ सन्जाल
१७ आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

यी हुन् साउन महिनामा कालोसूचीमा पर्ने ३४ सहकारी (सूचीसहित)

  • अर्थ सन्जाल
  • ५ भाद्र २०८०, मंगलवार १२:४०


काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा पछिल्लो समय कालोसूचीमा पर्ने सहकारी संस्थाहरु बाक्लिन थालेका छन् । साउन महिनामा मात्रै ३४ वटा सहकारी कालोसूचीमा परेका छन् ।

कालोसूचीमा पर्ने सहकारीहरुमा उमा गौरी कृषि सहकारी संस्था, प्रारम्भिक सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, दिल्लीबजार पिपलबोट सेभिङ एण्ड क्रेडिट अपरेटिभ, नागरिक विकास सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र जेष्ट सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ छन् ।

कालोसूचीमा पर्ने सहकारी र सञ्चालकहरुको नाम 

त्यसैगरी, शिव शिखर मल्टिपपर्स को-अपरेटिभ, नागरिक कल्याण मल्टिपपर्स अपरेटिभ, ग्रीनरी सेभिङ क्रेडिट अपरेटिभ, शिव शिखर बहुउद्देशीय सहकारी संस्था, आगन्तुक सेभिङ एण्ड क्रेडिट अपरेटिभ, देउराली मल्टिपपर्स को-अपरेटिभ, ओम शान्ती सेभिङ क्रेडिट अपरेटिभ, माइलस्टोन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र श्री जनशक्ति बचत तथा ऋण सहकारी पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा छन् ।

कालोसूचीमा पर्ने सहकारी र सञ्चालकहरुको नाम 

 

त्यस्तै, कालोसूचीमा पर्ने अन्य सहकारीहरुमा  क्वीक सेभिङ एण्ड क्रेडिट अपरेटिभ, गरुड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, मेगा ड्रिम मल्टिपपर्स अपरेटिभ, विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्था, साना वित्त विकास बहुउद्देश्यीय सहकारी संस्था, अरुण उपभोक्ता सहकारी संस्था, खनार सेभिङ एण्ड क्रेडिट अपरेटिभ, माँझीगाउँ बहुउद्देश्यीय सहकारी संस्था र नेपाल मोडेल मल्टिपपर्स अपरेटिभ छन् ।

कालोसूचीमा पर्ने सहकारी र सञ्चालकहरुको नाम 

तुलसी बहुमुखी सहकारी संस्था, सुप्रिम सेभिङ एण्ड क्रेडिट अपरेटिभ, न्यू भिजन बचत तथा ऋण सहकारी संस्था, नेपाल मोडेल बहुउद्देश्यीय सहकारी संस्था, नेपाल मोडेल मल्टिपपर्स अपरेटिभ, सम्बर्द्धन सेभिङ एण्ड क्रेडिट अपरेटिभ, इभरट्रस्ट सेभिङ क्रेडिट अपरेटिभ, सप्तदीप सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, शुक्रपथ मल्टिपपर्स को-अपरेटिभ र शुभ सेभिङ एण्ड क्रेडिट को-अपरेटिभलाई कालोसूचीमा समावेश गरिएको केन्द्रले जनाएको छ ।

सूचीसहित:-

Artha Sanjal
मिती : ५ भाद्र २०८०, मंगलवार १२:४० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.