अर्थ सन्जाल
१७ आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

आर्जन सहकारीका अध्यक्ष साढे ११ करोड बचतकर्ताकाे रकम ठगेकाे आराेपमा पक्राउ, १५ जना फरार

  • अर्थ सन्जाल
  • १ भाद्र २०८०, शुक्रबार १४:२९


काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ सामाखुसीमा रहेको आर्जन बचत तथा ऋण सहकारी संस्थाले १७५ जना बचतकर्ताको साढे ११ करोड रुपैयाँभन्दा बढी ठगी गरेको बचतकर्ताले बताएका छन्।

२०६५ सालमा स्थापना भएकाे यो सहकारीका सञ्चालकले बचतकर्ताले जम्मा गरेको ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ ठगी गरेको सार्वजनिक भएको हो। यो ठगी प्रकरणमा सहकारीको सञ्चालक समितिका अध्यक्ष ४९ वर्षीय दलबहादुर आले पक्राउ परेका छन्।

सञ्चालक समितिका १५ जना भने फरार छन्। फरार हुनेहरुमा उपाध्यक्ष लिलाधर सापकोटा, सचिव राजकुमार गुरुङ, कोषाध्यक्ष सीता भट्टराई, सदस्य अनिल शर्मा, व्यवस्थापक कविता गुरुङ, सदस्य कोपिला राना, सदस्य अरुण कुमार खनाल, सदस्य विष्णुप्रसाद खनाल, सदस्य हरि श्रेष्ठ छन्।

लेखा समितिका संयोजक दीपक थापा, लेखा समितिका सदस्य शिवमाया श्रेष्ठ, लेखा समितिका सदस्य यमप्रसाद अधिकारी, पूर्वसदस्य योगराज गुरुङ, राजकुमार श्रेष्ठ र पूर्वसदस्य लक्ष्मण थापा क्षेत्री पनि फरार छन्। उनीहरु सबैलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लामो अनुसन्धान गरेर फाइल सरकारी वकिल कार्यालयमा पठाएको थियो। अहिले उनीहरु सबैलाई प्रतिवादी बनाउँदै साढे ११ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी गर्दै सहकारी ठगी कसुरमा मुद्दा दायर गरिएको छ।

बचत गरिएको रकम समेत माग गर्दा नपाएपछि बचतकर्ताहरुले सीआईबीमा मुद्दा दायर गरेका थिए । सञ्चालकहरुले सहकारीमा जम्मा भएको रकम हिनामिना गर्ने र आफूखुसी चलाएर घोटाला गरेको सीआईबीको अनुसन्धानले देखाएको छ। यो सहकारीले विगत ५ वर्षदेखि वित्तीय विवरणहरु समेत कीर्ते गरेको पाइएको सीआईबीको अनुसन्धानले औंल्याएको छ।

वर्षौंसम्म साधारण सभा समेत नगरी ठगी प्रक्रियाको ढाकछोप समेत गरिएको पाइएको छ।

 

Artha Sanjal
मिती : १ भाद्र २०८०, शुक्रबार १४:२९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.