अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

प्रचण्डले फुकोट कर्णाली आयोजना हामीलाई पत्तै नदिई भारतलाई सुम्पिदिए- अध्यक्ष ओली

  • अर्थ सन्जाल
  • २५ श्रावण २०८०, बिहीबार २०:००


काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार मेगावाट बिजुली भारतले बनाउने गरी गरेको सम्झौता हचुवा निर्णय भएको आरोप लगाएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले बिहीवार आयोजना गरेको ‘उर्जा क्षेत्र तथा विद्युत व्यापार – नेपाल भारत सन्दर्भ’ विषयक गोष्ठीमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले हालै भारत पुगेर गरेको विद्युत व्यापार सम्वन्धि सम्झौता नेपालको हितभन्दा पनि भारतकै हित अनुरुप भएको भएको तर्क गरे ।

त्यस्तै उनले संसदले समेत पारित गरेको फुकोट कर्णाली सस्तोमा बनाउन सकिने गरी सबै संरचना समेत तयार गरिसकेको अवस्थामा एकाएक आन्तरिक छलफल नगरी भारतलाई सुम्पेको आरोप लगाए । ‘फुकोट कर्णाली संसदले समेत स्वदेशी पूँजीबाटै सस्तोमा बनाउने भनी पारित गरिसकेको योजना प्रचण्डले हामीलाई पत्तै नदिई भारतलाई सुम्पिदिए ।’ उनले अगाडि थपे । ‘उर्जा बेच्ने सम्झैता भयो भनेर अहिले मच्चिरहेका छन्,जुन निरर्थक हो ।’उनले स्वदेशमा बनाउने उर्जाको आयोजनामा आफ्नो नियन्त्रण हुनुपर्नेमा जोड दिए ।

‘जल उर्जामाथि हाम्रो नियन्त्रण हुनुपर्छ,एउटा पावर प्रोजेक्ट बन्यो लाभ के ? कति लगानी कति लाभ जमीन हाम्रो,पानी हाम्रो,सबै हाम्रो अनी उत्पादित उर्जामा भारतको नियनत्रण कदापी स्वीकार्य हुँदैन ।’ ओलीले अगाडि थपे । ‘नेपालको नीति अरु कसैबाट गाइडेड भएको अनुभव भैरहेछ, विद्युत छेलोखेलो छ भन्ने फेरी तीनैलाई लोडसेडिङ गराइरहने बोलीले उद्योग बचाउने भनेपनि व्यवहारले बन्द गर्ने देखिएको छ ।’

कार्यक्रममा बुद्धिजीवी परिषद्का अध्यक्ष एवं बाग्मती प्रदेश सभाका सदस्य डा. दीनेशचन्द्र देवकोटाले नीतिगत तवरले उल्झन हटाउन सके जलविद्युतबाट नेपालले आर्थिक वृद्धिदरमा ठूलो टेवा पुर्याउने भनाई राखे । उनले नेपाल र भारतबीच भएका विद्युत व्यापार सम्झौतामार्फत नेपालले तुलनात्मक लाभ लिने योजनामात्र अघि सार्न जोड दिए ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपालको उर्जा क्षेत्र र विद्युत व्यापार–नेपाल भारत शन्दर्भ विषयमा सन्दर्भपत्र प्रस्तुत गरेका थिए । जसमा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकद्वय मधुसुदन अधिकारी र मुकेश काफ्लेले टीप्पणी गरेका थिए ।

Artha Sanjal
मिती : २५ श्रावण २०८०, बिहीबार २०:०० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान

ताजा समाचार

  1. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  2. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  3. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  4. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  5. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  6. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे
  7. पर्यटन र संस्कृति ऐन संशोधनको तयारी गरेका छौं : मन्त्री किराती

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.