अर्थ सन्जाल
१० आश्विन २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१० आश्विन २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

वाणिज्य बैंकहरुले गत वर्ष तिरे २९ अर्ब ६० करोड आयकर

  • अर्थ सन्जाल
  • २२ श्रावण २०८०, सोमबार १३:३८


काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७९्/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार २० वटा वाणिज्य बैंकले गएको वर्ष २९ अर्ब ६० करोड रुपैयाँ आयकर तिरेका छन्।

बैंक तथा वित्तीय संस्थाहरूले गत वर्ष गरेको आम्दानीबाट आयकरका लागि सो रकम खर्च गरेको उल्लेख गरेका छन्। आयकर ऐनअनुसार बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था रहेको छ।

सबैभन्दा धेरै नबिल बैंकले आयकरका लागि खर्च गरेको छ। नबिलले गत वर्ष ३ अर्ब २५ करोड ७३ लाख रुपैयाँ खर्चिएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ८५ करोड खर्चिएको छ।

गएको वर्ष आयकरमा न्यून खर्च गर्नेमा सिटिजसन्स बैंक रहेको छ। सिटिजन्सले गत वर्ष ७९ करोड ९५ लाख आयकरका लागि खर्चिएको छ। त्यस्तै एक अर्बभन्दा न्यून आयकर तिर्ने सिटिजन्ससहित चारवटा रहेका छन्। लक्ष्मी सनराईज, माछापुच्छ्रे र एसबीआई नेपालले एक अर्बभन्दा न्यून खर्च गरेका छन्।

त्यस्तै दुई अर्बभन्दा धेरै आयकर तिर्ने बैंकहरू तीनवटा रहेका छन्। नबिल, ग्लोबल र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। त्यस बाहेकका अरु बैंक सबैले एक अर्बमाथि आयकरका लागि खर्चिएको विवरण प्रकाशित गरेका छन्।

गत वर्ष वाणिज्य बैंकहरूले ७१ अर्बभन्दा धेरै खुद नाफा गरेका छन्। बैंकिङ व्यापारमा उत्साह नहुँदा पनि बैंकहरूको आम्दानीमा खासै गिरावट देखिएको छैन तर पनि नियामकीय व्यवस्थाका कारणले गर्दा नाफामा भने गिरावट देखिएको छ।

Artha Sanjal
मिती : २२ श्रावण २०८०, सोमबार १३:३८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)

संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का

वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)

ताजा समाचार

  1. चिकित्सकहरूकाे प्रदर्शन जारी : दोषीलाई कारबाही नगरेसम्म आन्दोलन नरोक्ने अडान (तस्बिरहरू)
  2. संघीयता कार्यान्वयनमा सरकार प्रतिवद्ध छ : कार्यबहाक प्रधानमन्त्री खड्का
  3. वाणिज्य बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले कार्यदक्षता अभिबृद्धिका लागि तालिम दिने
  4. इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पुजा गरियो (तस्बिरहरू)
  5. टी–२० आईमा नेपालले एकै खेलमा बनायो कीर्तिमान नै कीर्तिमान
  6. कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
  7. प्रधानमन्त्री प्रचण्ड छोङ्छिङ्बाट ल्हासा पुगे

विजनेश फोकस

बिकेन अपि पावरको हकप्रद, असोज १७ गतेबाट लिलामीम...

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.