नेप्सेमा साढे १८ लाख बढी कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज साढे १८ लाख बढी कित्ता सेयर सूचिकृत भएको छ। नेप्सेमा अरुण काबेली पावरको १८ लाख ५५ हजार २११ कित्ता सेयर नेप्सेमा सूचीकृतभएको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । अघिल्लो आर्थिक वर्ष यो कम्पनीले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *