अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेपालसँग युएई ३ विकेटले पराजित

  • अर्थ सन्जाल
  • ३ श्रावण २०८०, बुधबार १६:०९


काठमाडाै‌ । एसीसी टिम्स इमर्जिङ एसियाकपमा नेपालले सान्त्वना जित निकालेको छ । नेपालले आफ्नो अन्तिम खेलमा युएईलाई ३ विकेटले पराजित गर्दै सान्त्वना जित दर्ता गरेको हो ।

जितका लागि पाएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेटको क्षतीमा भेट्टायो । जसमा कुशल भुर्तेलले सर्वाधिक ७१ रनको योगदान गरे । यस्तै देब खनालले २४, सन्दीप जोराले २४,गुल्शन झाले ११, रोहित पौडेलले ९ रन बनाए ।

युएइका मोहम्मद फराजउद्दीनले ५ विकेट हात पारे । त्यसअघि श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको युएई ४४ ओभरमा १५७ रनमा अलआउट भयो ।

युएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए । त्यस्तै इथान डिसुजाले १८ , अस्वस्थ भालथापाले १६ रनको योगदान गरे । त्यस्तै युएईका आर्यांस शर्माले १४ र जस जियान्नीले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन असफल रहे ।

नेपालका लागि कुशल भुर्तेलले ६, श्याम ढकालले दुई तथा कुशल मल्ल र पवन सर्राफले एक एक विकेट लिए ।

कुशल भुर्तेलले करियर कै सफल बलिङ गरेका छन् । उनले आफ्नो पुरा स्पेल बलिङ गर्दै ४० रन खर्चेर ६ विकेट लिए । त्यस्तै मौसम ढकालले ९ ओभर बलिङ गर्दा दुई विकेट लिए । कुशल मल्ल र पवन सर्राफको नाममा एक एक विकेट रह्यो ।

युएईविरद्धको खेलमा नेपालले आज चार परिवर्तन गरेको थियो । नेपालका सोमपाल कामी, आशिफ शेख, ललित नारायण राजवंशी र भिम सार्की बेन्चमा बस्दा प्रतिस जिसी, मौसम ढकाल सन्दिप जोरा र अर्जुन साउदले मौका पाएका हुन् ।

यसअघि प्रतियोगिताको अन्तरगत भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

Artha Sanjal
मिती : ३ श्रावण २०८०, बुधबार १६:०९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह

यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल

साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु

दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल

ताजा समाचार

  1. स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन मेयर शाहको आग्रह
  2. यो सरकारको नेतृत्वमा देशको अर्थतन्त्र लयमा फर्किने सम्भावना छैन : उपाध्यक्ष पौडेल
  3. साल्ट ट्रेडिङ कम्पनीमा कालाे ब्यानर टाँसेर कर्मचारीहरुकाे बिराेध सुरु
  4. दुई बिरामीको एकै पटक मिर्गौला प्रत्यारोपण गर्न सुमेरु अस्पताल सफल
  5. ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र कार्डहोल्डरलाई विशेष छुट
  6. ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक
  7. सुष्मिता र दियाले जिते मिस एण्ड मिसेस युनिभर्सलको ताज

विजनेश फोकस

जलविद्युत कम्पनीलाई आईपीओ र हकप्रद निष्काशनमा क...

नेशनल लाईफले ल्यायो स्मार्ट मोबाइल एप

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

इन्द्रजात्राको दिन पनि कृषि विकास बैंकको यी शाख...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.