नेष्डो लघुवित्तको आइपीओ भर्ने अन्तिम दिन आज

नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओमा आबेदन दिने आज अन्तिम दिन हो। यहि फागुन ११ गतेदेखि निष्काशन भएको नेष्डोको आइपीओमा आज अर्थात फागुन १५ गतेसम्म आबेदन दिन सकिने छ।

सिडीएससीका अनुसार नेष्डोको आईपिओमा शुक्रबारसम्म १८ लाख १ हजार ९६१ आवेदकले २ करोड १२ लाख १० हजार ८१० कित्ताको लागि आबेदन दिएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *