अर्थ सन्जाल
९ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
९ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

मलेसियामा जहाज ग्राउण्डेड भएकाे विषय छानबिन गर्न उपसमिति गठन

  • अर्थ सन्जाल
  • २ श्रावण २०८०, मंगलवार १८:२०


काठमाडौं । मलेसियामा जहाज ग्राउन्डेड भएर डेढसय जना भन्दा धेरै यत्रु अलपत्र परेको विषय छानबिन गर्न नेपाल वायुसेवा निगमले उपसमिति गठन गरेको छ । चालक दलका लागि ककपिटमा रहने सिलिन्डरमा अक्सिजनको मात्रा घटेपछि जहाज ग्राउण्डेड भएको विषयमा छानबिन गर्न निर्देशक महेश मारिताको संयोजकत्वमा निगमले मंगलबार छानबिन उपसमिति गठन गरेको हो ।

एक साताभित्र अनुसन्धान गरी प्रतिवेदन बुझाउन समितिलाई म्याद दिइएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । अर्का निर्देशक पोषक ज्ञवाली सदस्य रहेको समितिले अक्सिजन बोतलको प्रेसर किन ? कसरी घट्यो भन्ने अनुसन्धान गरी भविष्यमा यस्तै प्रकृतिका घटना हुन नदिन सिफारिस गर्नुपर्ने छ ।

उपसमितिलाई ‘मूल कारण विरुद्ध सुधारात्मक कारबाही सिफारिस गर्ने र यस घटनाको लागि जानाजानी कारबाही भएको खण्डमा जिम्मेवार व्यक्तिलाई सजायको कारबाही सिफारिस गर्नुपर्ने,’ कार्यादेश तोकिएको छ ।

जहाजमा चालक दलका लागि आवश्यक अक्सिजनको मात्रा अत्याधिक न्यून देखिएपछि मंगलबार बिहान नेपाली समयअनुसार ३ बजे काठमाडौंका लागि उड्नुपर्ने निगमको न्यारोबडी क्वालालम्पुरमै रोकिएको थियो । त्यस क्रममा १५२ जना यात्रु अलपत्र परेका थिए । त्यहाँको स्टेशनले एयर एसियासँग अक्सिजन मागेर प्रबन्ध गरेपछि उक्त न्यारोबडी काठमाडाैं आउँदै छ ।

Artha Sanjal
मिती : २ श्रावण २०८०, मंगलवार १८:२० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अब विदेशबाट आउनेले जुनसुकै टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने

सिटिजन लाइफको आईपीओ डिम्याटमा

१३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला

ताजा समाचार

  1. अब विदेशबाट आउनेले जुनसुकै टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने
  2. नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त
  3. सिटिजन लाइफको आईपीओ डिम्याटमा
  4. १३ लाखको हात रित्तो हुने मिड सोलु हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने
  5. असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला
  6. नेपाल र चीनबीच केरुङ-चिलिमे २२० केभी प्रसारण लाइन निर्माणमा सहमति
  7. सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

विजनेश फोकस

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

असोज १८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर...

अश्लिल हर्कत देखाउनेहरुनै दमकमा समाजका अगुवा: &...

सेयर कर्जाको १२ करोडको सीमा हट्न सक्ने, गभर्नर ...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.