नेपाली बजारमा अब ट्रु–मीका उत्पादन

काठमाडौं । अमेरिकी प्रबिधिबाट उत्पादित ट्रु–मीका व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा विक्रि वितरण प्रारम्भ भएको छ । आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरेका हुन्।

आजबाटै देशभरी विक्रि वितरण प्रारम्भ हुने जानकारी नेपालका लागि कारोवारको आधिकारिता पाएको कम्पनी ट्रु ड्रमा एसए प्रा.लिका अध्यक्षले जानकारी गराए । नेपालमा ट्रु ड्रमाका बिभिन्न उत्पादनहरु बिक्री गर्दै आएको कम्पनीले आजबाट औपचारिक रुपमा ट्रु–मीका उत्पादन समेत बिक्री वितिरण शुरु गरेको कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले जानकारी दिए ।

‘ट्रु–मीका उत्पादनहरुलाई हामीले वितेको तीन महिनादेखि नेपाली बजारमा परीक्षण स्वरुप विक्रिवितरण गरेका थियौं, बजारमा साकारात्मक प्रतिक्रिया पायौं जसले गर्दा हामीलाई बजार विस्तारका लागि थप उत्साहि बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *