काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा समीट लघुवित्त संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको हो ।
आज कम्पनीको १३.५६२७५३ प्रतिशतले हुन आउने ६ लाख ७० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको लागि आफ्ना सेयरधनीलाई वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।




