नेपाल र स्कटल्यान्ड अभ्यास खेल खेल्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेटको अन्तिम तयारीका लागि दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै छ ।

जिम्बाबेमा आयोजना हुन लागेको ग्लोबल छनोटको आज स्कटल्याण्डसँग खेल्न लागेको हो ।

नेपाल र स्कटल्याण्डबीचको खेल दिउँसो पौने १ बजे सुरु हुने छ । यो खेल अन्तर्राष्ट्रिय मान्यता प्राप्त भने होइन ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *