अर्थ सन्जाल
१७ जेष्ठ २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१७ जेष्ठ २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

लालीगुराँस सेभिङसहित १० सहकारी कालोसूचीमा (नामावलीसहित)

  • अर्थ सन्जाल
  • ११ जेष्ठ २०८०, बिहीबार १३:४७


काठमाडौं । जेठ महिनाको पहिलो दोस्रो साता नबित्दै १० वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । जेठ ९ गतेसम्म १० सहकारी संस्थालाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो । केन्द्रले विभिन्न संघ, संस्था तथा व्यक्तिले दिएको उजुरीको आधारमा उक्त सहकारीहरूलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने सहकारीहरुमा लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, उपलब्धि मल्टिपपर्स को-अपरेटिभ, शान्ति सन्देस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था र सम्बर्द्धन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ छन् ।

त्यसैगरी, अस्ट सेभिङ एण्ड क्रेडिट अपरेटिभ, असर्फी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, जेस्ट सेभिङ क्रेडिट को-अपरेटिभ र शिव शिखर मल्टिपपर्स को-अपरेटिभलाई पनि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।

लालीगुराँस सेभिङको सञ्चालकमा धन बहादुर तामाङ, ढुन्डी राज बम्जन तामाङ र सोम थापा मगर छन् । तुलसी बहुमुखी सहकारीको सञ्चालकमा केदार नाथ शर्मा र सबिन न्यौपाने छन् । तुलसी बहुमुखी सहकारीलाई २ पटक कालोसूचीमा राखेको हो ।

उपलब्धि मल्टिपपर्स को-अपरेटिभको सञ्चालकमा अनिल प्रसाद खनाल, देवराज शर्मा, प्रतिभा निरौला र योग राज पौडेल छन् । शान्ति सन्देश सेभिङको सञ्चालकमा मुरारी कोइराला, राजेन्द्र कुमार कार्की र शिव प्रसाद घिमिरे छन् । पश्चिमोदय बचत तथा ऋण सहकारीको सञ्चालकमा देवराज न्यौपाने, कृष्ण बन्धु रेग्मी, राज कुमार तामाङ, रमिला बस्नेत र सुस्मा सापकोटा छन् ।

सम्बर्द्धन सेभिङको सञ्चालकमा चन्द्रिका खड्का, दिनेश कालिकोटे र प्रकाश लकाई छन् । अस्ट सेभिङको सञ्चालकमा अनिल खड्का र जीवन बुढाथोकी छन् ।

त्यसैगरी, असर्फी सेभिङको सञ्चालकमा अविनास कार्की, विदुर सिवाकोटी, कृष्ण कुमारी आले, मिना कुमारी थापा र टेक बहादुर आले छन् ।

जेस्ट सेभिङ क्रेडिट को-अपरेटिभको सञ्चालकमा चर्चित हास्य कलाकार मधु सुदन पाठक, बद्रीप्रसाद हुमागाईं, इन्दिरा अधिकारी र निशा रिमाल कार्की छन् भने शिव शिखर मल्टिपपर्सको सञ्चालकमा आमेश राजभण्डारी, लिलानाथ गौतम, पुस्कर मल्ल, राजु सखार्मी, सुशील बानिया र तेज बहादुर तामाङ छन् ।

Artha Sanjal
मिती : ११ जेष्ठ २०८०, बिहीबार १३:४७ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय

कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)

ताजा समाचार

  1. दश वर्षमा एक लाख ४२ हजारले बढ्यो सुदूरपश्चिमको जनसङ्ख्या, सबैभन्दा धेरै कैलालीमा
  2. राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण सराहनीय
  3. कोशी प्रदेशमा सिद्धान्त र प्राथमिकता प्रस्तुत
  4. प्रधानमन्त्री दाहाललाई भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत (फोटोफिचर)
  5. ‘नागरिकता विधेयक प्रमाणीकरण भएसँगै गैरआवासीय नेपाली खुसी’
  6. मुलुकको गुणात्मक ढङ्गले परिवर्तन आवश्यक : अध्यक्ष ओली
  7. युनिक नेपाल लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

विजनेश फोकस

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

परम्परागत खेती छाडेर कफी खेतीमा आकर्षित सिर्सेन...

सुनको मूल्य हालसम्म कै उच्च, कतिमा हुँदैछ कारोब...

सनराइजसँगको मर्जर प्रस्ताव पारित गर्न लक्ष्मी ब...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.