

काठमाडौं । नबिल बैंक लिमिटेडले २ वटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले भुम्लु र बट्टार शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।
बैंकले हाल कायम रहेको काभ्रेपलाञ्चोक जिल्लाको सल्ले बजारमा रहेको र नुवाकोट जिल्लाको बट्टार बजारमा अवस्थित रहेको कार्यालय स्थानान्तरण गर्ने भएको हो ।
बैंकले बैशाख ३१ गतेदेखि सो कार्यालय स्थानान्तरण गरी काम कारबाही संचालन गर्ने भएको छ ।
Artha Sanjal

अर्थ सन्जाल