अर्थ सन्जाल
१८ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम भने एक अर्ब पनि भएन

  • अर्थ सन्जाल
  • १२ बैशाख २०८०, मंगलवार १५:१९


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से १७.३६ अंकले बढेर १९०५.६८ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.२७ अंकले बढेर ३६३.६५ बिन्दुमा पुगेको छ ।

हिजो सोमबार नेप्सेमा २.७१ अंकले बढेर १८८८.३२ बिन्दुमा पुगेको थियो । यो दिन ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.२३ अंकले बढेर ३५९.३७ बिन्दुमा पुगेको थियो ।

कारोबार अवधिभर २६० कम्पनीको २७ लाख ५७० कित्ता सेयर किनबेच भएको छ । यसदिन ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ। हिजो ७५ करोड १३ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो।

कुल एक वटा उपसमूहको सेयर मूल्य घटेको छ भने १२ उपसमूहको सेयरको मूल्य बढेको छ। हिजो कुल ४ वटा उपसमूहको सेयर मूल्य घटेको छ भने ९ उपसमूहको सेयरको मूल्य बढेको थियो।

आज कारोबार भएका कम्पनीमध्ये १६८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

Artha Sanjal
मिती : १२ बैशाख २०८०, मंगलवार १५:१९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहर

सहकारी बचतकर्ता पीडितद्वारा आन्दोलनको घोषणा

सेनिटरी प्याडमा लाग्ने कर बढ्यो

कार्गो रेल सेवा आजदेखि सञ्चालनमा

ताजा समाचार

  1. सहसचिव चुडामणि शर्मासहित तीन जना भ्रष्टाचारी ठहर
  2. सहकारी बचतकर्ता पीडितद्वारा आन्दोलनको घोषणा
  3. सेनिटरी प्याडमा लाग्ने कर बढ्यो
  4. कार्गो रेल सेवा आजदेखि सञ्चालनमा
  5. महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने
  6. नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत
  7. हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

विजनेश फोकस

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, सबै सूचक हरियाली

नेपालमा लगानी गर्न भियतनामलाई चेम्बर अफ कमर्सको...

अब आइएमई पेमा जम्मा १४ मा आइफोन १४ जित्ने मौका

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.