रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ।

मंगलबारकाे प्रतिनिधि सभाकाे सभामुख देवराज घिमिरले सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय गरेका हुन् । २ करोड घुस मागेको अडियो प्रकरणमा जोडिएका ढकाललाइ पदमुक्त गर्न रास्वापाले संसद सचिवालयमा पत्राचार गरेको थियो।

सभामुख घिमिरेले यसबारे प्रतिनिधि सभाकाे बैठकमा जानकारी दिने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *