


चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार रवि लामिछानेले मतान्तर बढाएका छन् । उनले अग्रता थप बढाउने क्रममा ६ हजार ५६८ मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै २ हजार ९०२ मत ल्याएका छन् । तेस्रो स्थानमा कांग्रेसका जीतनारायाण श्रेष्ठ छन् । श्रेष्ठले २ हजार ६८८ मत ल्याएका छन् ।
Artha Sanjal

अर्थ सन्जाल