चितवन- मा रवि लामिछानेले लिए दोब्बर मतको अग्रता

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार रवि लामिछानेले मतान्तर बढाएका छन् । उनले झन्डै दोब्बर मतले पछाडि पार्दै ३ हजार १६६ मत प्राप्त गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै १ हजार ७१६ मत ल्याएका छन् ।

तेस्रो स्थानमा कांग्रेसका जीतनारायाण श्रेष्ठ छन् । श्रेष्ठले एक हजार २४१ मत ल्याएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *