ग्रीन भेन्चर्स लिमिटेडको आईपिओ आजदेखि खुला

ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि साधारण सेयर आईपिओ बिकी खुला गरेको छ। आयोजना प्रभावित वासीहरु ओखलढुंगा र रामेछापका लागि कम्पनीले साधारण सेयर निष्काशन गरेको हो । अंकित मुल्य रु.१०० दरका दरले ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो।

यस आईपिओमा पर्ने आयोजना प्रभावित क्षेत्रहरु ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका-२ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका -३ (साविक खिजीचण्डेश्वरी गा.वि.स.), ओखलढुङ्गा,लिखु गाउँपालिका-९ (साविक पोकली गा.वि.स.), (खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), ओखलढुङ्गा, लिखु तामाकोशी गाउँपालिका-१ (साविक दुरागाउँ गा.वि.स.),(खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), रामेछाप, लिखु तामाकोशी गाउँपालिका-२ (साविक सैपु गा.वि.स.)(खिजिदेम्बा गाउँपालिका-१ (साविक रगनी गा.वि.स.), मा स्थाई बसोबास गर्ने नेपाली नागरिकहरुले मात्र आवेदन दिन सक्ने छन्।

प्रभावित क्षेत्रका नागरिकले आइपिओका लागि लागि फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण कार्य भैरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *