एनसेलले फोन गर्दा लाग्ने शुल्क घटायो

एनसेल आजियाटा लिमिटेडले फोन गर्दा लाग्दै आएको शुल्क घटाएको छ ।

कम्पनीले एनसेल नेटवर्कभित्र तथा नेपालको कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्दै आएको महशुल दर घटाएको हो ।

कम्पनीका अनुसार एनसेल नेटवर्कभित्र तथा नेपालको कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्दै आएको महशुल दर प्रति मिनेट रु. १.९९ (कर बाहेक) बाट परिवर्तन गरी मिति २०७८।१०।२८ देखि लागू हुने गरी प्रति मिनेट रु. १.६२ (कर बाहेक) कायम गरिएको छ ।

 

twitter sharing button
pinterest sharing button
sharethis sharing button
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *