नेप्से परिसूचक ४० अंकले घट्यो

साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ ।

बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *