कति पुग्याे सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर भएको छ । यस दिन सुनचाँदीको मूल्य बुधबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर खरिदबिक्री हुँदैछ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। गत मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। गत मंगलबार चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *