अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

यी हुन् एनआईसी एसिया बैंकका २६ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?

  • अर्थ सन्जाल
  • ३ माघ २०७९, मंगलवार १५:४०


एनआईसी एसिया बैंकले बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका शेयरधनीको विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष ७८/७९ को वार्षिक प्रतिवेदन मार्फत बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका सेयरधनीको विवरण सार्वजनिक गरेको हो ।

बैंकमा सबैभन्दा धेरै सेयर अशोक कुमार अग्रवालको रहेको छ। बैंकमा अग्रवालको ६.२५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
त्यसैगरी, दोस्रोमा त्रिलोक चन्द्र अग्रवालको ५.३४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको ३.०७ प्रतिशत, जयश्री गोल्छाको २.५४ प्रतिशत, गोविन्दलाल संघईको २.०२ प्रतिशत र विरेन्द्र कुमार संघईको – २ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

त्यसैगरी, अक्षय गोल्यान १.९४ प्रतिशत, तुलसीराम अग्रवालको १.७८ प्रतिशत, मञ्जु अग्रवाल १.७८ प्रतिशत, संचिता अग्रवालको १.७८ प्रतिशत, निकुञ्ज अग्रवालको १.७८ प्रतिशत र नेपाल लाईफ इन्स्योरेन्सको १.१० प्रतिशत सेयर स्वामित्व बैंकको रहेको छ ।

त्यस्तै, वासुदेव गोल्यानको ०.९८ प्रतिशत, उषा अग्रवालको ०.९६ प्रतिशत, निर्मल कुमार अग्रवालको ०.९० प्रतिशत, कविता संघईको ०.८५ प्रतिशत, अर्पित अग्रवालको ०.८४ प्रतिशत,प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ०,७० प्रतिशत, विशाल अग्रवालको ०.६९ प्रतिशत, शक्ति कुमार गोल्यान ०.६२ प्रतिशत, अनन्त कुमार गोल्यानको ०.६२ प्रतिशत र दिवाकर गोल्छाको ०.५१ प्रतिशत सेयर स्वामित्व बैंकमा रहेको छ ।

Artha Sanjal
मिती : ३ माघ २०७९, मंगलवार १५:४० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने

अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने

माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?

रास्वपाको सभापतिमा पुनः रवि लामिछाने

ताजा समाचार

  1. ‘टाइगर कप’मा चम्केका रवि केसी
  2. सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित
  3. अवाले परिवारको पीडाः भू–माफियाले अर्बौको सम्पति कब्जा गरेर घरबरविहीन बनाए, अदालत पनि किने
  4. अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड नेपालमा
  5. अपि पावरले हकप्रद सेयर निष्कासन गर्ने
  6. माया खोला हाइड्रोपावरको आइपीओमा कतिले दिए आवेदन ?
  7. माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा र ब्ल्याङ्गकेट वितरण

विजनेश फोकस

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनि...

सिभिल लघुवित्तको लाभांश प्रस्ताव

उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा, बोनस क...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.