पृथ्वीसुब्बा देव गुरुङभन्दा १९०९ मतले अघि

लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरूङले अग्रता लिएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई १९०९ मतले पछि पारेका हुन् ।

एमालेका गुरुङले ९१०९ मत ल्याउँदा माओवादीका देव गुरूङले ७२०० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ७७१ मत ल्याएका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *