कैलाली–१ मा नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठको अग्रता कायमै

कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ ।

पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार ३५१४ मत गणना हुँदा नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठले १५८२ मत पाएकी छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १०२७ मत पाउँदा नेकपा एमालेका तपेन्द्र रावल ३१८ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *