काठमाडौं २ मा रास्वपाकी सोविता गौतमको अग्रता कायमै

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै गरेकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार सोविताले ६ सय २ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीले ४०१ मत प्राप्त गरेकी छिन् ।

एमालेका मणिराम फुयालले ३८६ र राप्रपाकी कुन्तादेवी पोखरेलले १८४ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *