नेपाली कम्युनिस्ट पार्टी र उमा भुजेल नेतृत्वको नेकपाबीच आज एकता हुने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ।

दुई पार्टीबीच आज एकता घोषणा हुने छ। आज दिउँसो १ बजे नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा सभा हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *