नेप्सेमा सिनर्जी पावरको १२ लाखभन्दा बढी बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १२ लाखभन्दा बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ।

कम्पनीको कुल १२ लाख ९ हजार ८६२ दशमलव ५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *